जोडिनुहोस
  • होमपेज
  • एमाले अध्यक्ष ओलीले बोलाए पत्रकार सम्मेलन

एमाले अध्यक्ष ओलीले बोलाए पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । ‘जेनजी’ आन्दोलनका कारण सत्ताच्युत भएपछि सार्वजनिक रुपमा आफ्नो धारणा राख्न लागेका ओलीले दिउँसो १ बजे ललितपुरको रामबाग महलमा पत्रकारहरुलाई सम्बोधन गर्नेछन् ।

एमाले केन्द्रीय कमिटीको बैठकसमेत सोही स्थानमा बसेको थियो । पत्रकार सम्मेलनलाई उनको राजनीतिक पुनरागमनको महत्वपूर्ण कडीका रुपमा हेरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका