जोडिनुहोस
  • होमपेज
  • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेगरी बोलाइएको छ ।

नेकपा एमालेको ११औं महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएपनि ओली पक्षले अधिकांश पद जितेको छ । १९ सदस्यीय पदाधिकारीमा ओली पक्षका १७ जना विजयी भए भने पोखरेल पक्षका २ जना विजयी भएका छन् । त्यस्तै केन्द्रीय कमिटीमा पनि ओली पक्षको बर्चश्व कायम रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका