जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • राप्रपाको प्रदर्शनले ट्राफिक अस्तव्यस्त, नयाँ बानेश्वर क्षेत्रमा सवारी डाइभर्सन

राप्रपाको प्रदर्शनले ट्राफिक अस्तव्यस्त, नयाँ बानेश्वर क्षेत्रमा सवारी डाइभर्सन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आजको प्रदर्शनका कारण काठमाडौंको मुख्य सडकहरू प्रभावित भएका छन्। माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा ट्राफिक डाइभर्सन गरिएको छ।

सवारी चाप र डाइभर्सनका कारण कोटेश्वर, गौशाला, चावहिल, पुरानो बानेश्वर, माइतीघर, थापाथली लगायत स्थानमा सवारी साधन लामो लाइनमा फसेका छन्। ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

डाइभर्सन र भीड भएको स्थानहरू :
सिनामंगल, तिनकुने, थापाथली, कृष्णपाउरोटी
भीड भएका क्षेत्रहरू : कोटेश्वर, गौशाला, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल

ट्राफिक प्रहरीका अनुसार जनप्रदर्शनको कारण सडकमा अतिरिक्त दबाब परेकाले विभिन्न चोकमा केही समय सवारी रोकिने सम्भावना छ। उनीहरूले सडकमा ट्राफिक व्यवस्थापन मिलाउन लगातार प्रयास गरिरहेका छन्। यात्रा गर्नुअघि वैकल्पिक मार्ग छनोट गरेर हिँड्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91