जोडिनुहोस
  • होमपेज
  • बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच वार्ता, एउटै छ एजेन्डा

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच वार्ता, एउटै छ एजेन्डा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा वार्ता भएको छ।

सरकारी निवासमा सत्ता सहयात्री कांग्रेस सभापतिसँग भेट गरेका ओलीले यसअघि सोमबारको वार्ता अस्वस्थ्यताका कारण सारेका थिए। राष्ट्र बैंक गभर्नर नियुक्तिको विषय नै प्रमुख एजेन्डा रहेको उच्च स्रोतले जानकारी दिएको छ।

वार्तामा देउवाले प्रस्ताव गरेका गर्भनरको नाममा विश्व पौडेलमा सहमति खोजीरहेका छन्। मन्त्रिपरिषदको आकस्मिक बैठक डाकी गभर्नर नियुक्ति गर्नका लागि देउवाले दबाब दिएका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV