जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १४ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १६ घन्टा अगाडि
  • १६ घन्टा अगाडि
  • होमपेज
  • पौडेल गभर्नर हुने चर्चासँगै ४९ अंकले बढ्यो नेप्से

पौडेल गभर्नर हुने चर्चासँगै ४९ अंकले बढ्यो नेप्से

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविज्ञ डा विश्व पौडेल आउने चर्चासँगै आजको शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से इन्डेक्स ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको कारोबारमा २२९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आज एउटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल आएन । आज नेप्सेमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सबै उपसूचक बढ्न पुगेको छ ।

आजको कारोबारमा सिन्धु विकास बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गर्न सफल भए भने विन नेपाल लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs