जोडिनुहोस
  • होमपेज
  • पौडी खेल्ने क्रममा दानव नदीमा ३ जना बालक बेपत्ता

पौडी खेल्ने क्रममा दानव नदीमा ३ जना बालक बेपत्ता

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा त्यही ठाउँका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको छ ।

धेरै टिप्पणी गरिएका