जोडिनुहोस
  • होमपेज
  • एमालेले घोषणा गर्यो ‘नेसनल भोलेन्टियर फोर्स’, पुष्पराज श्रेष्ठ कमान्डर

एमालेले घोषणा गर्यो ‘नेसनल भोलेन्टियर फोर्स’, पुष्पराज श्रेष्ठ कमान्डर

काठमाडौँ । नेकपा एमालेले नेसनल भोलिन्टियर फोर्स (एनभीएफ) को केन्द्रीय कमान्ड घोषणा गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमान्ड सार्वजनिक गरे।

घोषित सूचीअनुसार एनभीएफका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठ रहेका छन्। त्यस्तै फोर्समा दुई सह–कमान्डर रहने व्यवस्था गरिएको छ।

कमान्डका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल र विनिता काफ्ले लगायत समावेश छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका