जोडिनुहोस
  • होमपेज
  • बिर्तामोड स्थित त्रिदेव हार्डवयरमा राजस्व अनुसन्धानको छापा

बिर्तामोड स्थित त्रिदेव हार्डवयरमा राजस्व अनुसन्धानको छापा

बिर्तामोड – झापाको बिर्तामोडस्थित त्रिदेव ट्रेड लिंक (त्रिदेव हार्डवयर) मा सोमबार राजस्व अनुसन्धान कार्यालय, इटहरीले छापा मारेको छ।

स्थानीय प्रशासनका अनुसार राजस्व छलीको आशंकामा अनुसन्धानका लागि छापा मारिएको हो। पसल बन्द हुने दिन भए पनि अधिकारीहरूले कागजात जाँच गरिरहेका छन्। अनुसन्धान जारी रहेको कारण विस्तृत विवरण आउन बाँकी छ।

छापाको समयमा सुरक्षा व्यवस्था कडा पार्दै सशस्त्र प्रहरीलाई तैनाथ गरिएको थियो। यस घटनाले स्थानीय व्यापारीहरूमा चासो बढाएको छ

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14