जोडिनुहोस
  • होमपेज
  • बैशाखमा प्रतिनिधिसभाका १० बैठक, १९ गते संयुक्त सदनमा नीति तथा कार्यक्रम

बैशाखमा प्रतिनिधिसभाका १० बैठक, १९ गते संयुक्त सदनमा नीति तथा कार्यक्रम

काठमाडौं। सङ्घीय संसद्ले बैशाख भरी प्रतिनिधिसभाले गर्ने कार्यक्रमको क्यालेन्डर सार्बजनिक गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेर सार्बजनिक गरेको हो ।

सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ ।

त्यस्तै, बैशाख १९ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेलगायत कार्यसूची पनि समितिले पारित गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots