जोडिनुहोस
  • होमपेज
  • तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस साङला खोलामा खसेको छ ।

काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका