जोडिनुहोस

आर्थिक

सुन तोलाको ५२ सयले बढ्यो

  • Sagarmatha TV
  • मङ्लबार, मंसिर १०, २०८२
सुन तोलाको ५२ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ५२ सयले बढेर तोलाको २ लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ३२०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३११५ मा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका