जोडिनुहोस
  • होमपेज
  • राप्रपाले पनि गर्‍यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन

राप्रपाले पनि गर्‍यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन

भारत स्थित काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको विरोधमा राप्रपाले पनि प्रदर्शन गरेको छ ।

आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा राप्रपाले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो ।

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्तिको समेत सो पार्टीले विरोध गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help