जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दैछिन् ।

प्रधानमन्त्री कार्कीले आज ४ बजे तीन दलका शीर्षनेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएकी हुन् । भेटवार्ता आसन्न निर्वाचनमा केन्द्रीत हुने बताइएको छ ।

यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Start Play Game With Bonus 450 000