जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय झण्डा बोकेर तीनकुनेमा सहभागी हुँदै पूर्वराजा शाहका समर्थक (तस्बिरहरू)

राष्ट्रिय झण्डा बोकेर तीनकुनेमा सहभागी हुँदै पूर्वराजा शाहका समर्थक (तस्बिरहरू)

काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजतन्त्र समर्थकहरू काठमाडौँको तीनकुनेमा सहभागी हुँदैछन्।

राजसंस्था पुन:स्थापनाका लागि राजतन्त्र समर्थकहरूले आज प्रदर्शनको गर्दैछन्। प्रदर्शनमा सहभागीका लागि राष्ट्रिय झण्डा बोकेर समर्थकहरू तीनकुनेमा सहभागी हुन थालेका छन्।

तस्बिरहरू:

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options