जोडिनुहोस
  • होमपेज
  • कांग्रेस सह-महामन्त्रीका छोरा पक्राउ गरी छाडिएको भन्ने समाचार असत्य : प्रहरी

कांग्रेस सह-महामन्त्रीका छोरा पक्राउ गरी छाडिएको भन्ने समाचार असत्य : प्रहरी

काठमाडौँ : नेपाल प्रहरीले तीनकुने घटनामा नेपाली कांग्रेस सह-महामन्त्रीका छोरा पक्राउ गरी बिना कारबाही छाडिएको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रष्ट्याएको छ।

आज एक विज्ञप्ति जारी गरी काठमाडौँ प्रहरीले मिडियाहरुमा प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसमा कुनै सत्यता नभएको बताएको हो।

आइतवार राति जारी विज्ञप्तिमा भनिएको छ, ‘सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14