
काठमाडौं । सरकारले निजामती कर्मचारीको महँगी भत्ता बढाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीको महँगी भत्ता बढाएको घोषणा गरे ।
उनले मंहगी भत्ता बढाएको बताए । उनले महँगी भत्ता ५ हजार बढाइएको जानकारी दिए ।