जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा ६४ जना सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्कियो, १८ जनाको शव भेटियो

अमेरिकामा ६४ जना सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्कियो,  १८ जनाको शव भेटियो

काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एअरलाइन्सको विमान आकाशमै हेलिकोप्टरसँग ठोक्किएर दुर्घटनामा संघीय उड्डयन प्रशासनले जनाएको छ । अमेरिकन एअरलाइन्सको विमान आकाशमै सेनाको हेलिकोप्टरसँग ठोक्किएपछि रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा खसेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार राति ९ बजे रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त अमेरिकन एअरलाइन्सको विमानमा ६० यात्रु र चालक दलका चार जना सवार थिए । यस्तै सेनाको हेलिकोप्टरमा तीन अमेरिकी सैनिक सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको संघीय उड्डयन प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनापछि विमानस्थलका सम्पूर्ण उडानलाई तत्कालका लागि राकिएको रेगन विमानस्थलले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएको छ ।

महिला टोलीले पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छन् । यस्तै श्रृङ्खलाको अर्को टोली थाइल्याण्ड १३औँ स्थानमा छ ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन्। शृङ्खलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको ट्रफी बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छन्। उनले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ। शृङ्खला माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help