जोडिनुहोस
  • होमपेज
  • स्वागत नेपाललाई छाड्ने तयारी

राजनीति

स्वागत नेपाललाई छाड्ने तयारी

  • Sagarmatha TV
  • आइतवार, चैत्र १६, २०८१
स्वागत नेपाललाई छाड्ने तयारी

राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छाडिने भएको छ । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाड्ने तयारी गरेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । उनीहरूलाई भने म्याद थपका लागि अदालत लगिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका