जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ४ घन्टा अगाडि
  • होमपेज
  • तिनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न लिङ्देनको माग

तिनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न लिङ्देनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तिनकुने घटनाको छानिबन गर्न न्यायिक आयोग गठनको माग गरेका छन् । सोमबार संसदमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले दुई जनाको ज्यान जानेगरी तिनकुनेमा शुक्रबार भएको घटनाका दोषीहरूलाई कारबाही गर्न पनि माग गरे ।

संसदमा उनले भने, ‘सदनमा मैले भन्छु सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो रु छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास बर्साइयो रु किन माथिबाट गोली हानियो रु त्यसको जवाफ चाहिन्छ ।’

‘म यस विषयमा सरकारको र सबै विश्व समुदायको, मानवअधिकार जगतको ध्यानाकर्षण गराउन चाहन्छु कि न्यायिक छानबिन आयोग गठन होस् । र दोषीहरूलाई कारबाही होस् ।’ उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91