जोडिनुहोस
  • होमपेज
  • बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् ।

आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए । जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका