जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • राप्रपाले भन्यो- प्रधानमन्त्रीसँग सहभागी स्पेनको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसक्यो

राप्रपाले भन्यो- प्रधानमन्त्रीसँग सहभागी स्पेनको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसक्यो

काठमाडौं – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे।

उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भएपनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ। यसको छानबिन गरौँ, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको रु संसदीय छानबिन समितिको माग हाम्रो अडान छ।’

भिजिट भिसा प्रकरणको छानबिन गर्नको गर्न समिति नबनेसम्म आन्दोलन नछाड्ने बताए।