
दुई दशकभन्दा लामो समयदेखि क्रियाशील व्यवसायी कृष्ण मोदी र आशिष अग्रवालले नेपाली टेक एक्सेसरिज ब्रान्ड एस्टा वुल्फको अधिकारिक सुरुवात गरेका छन् । अक्स्ट वुल्फले उच्च गुणस्तरको प्राविधिक उपकरणको ब्रान्ड हो ।
एस्टावुल्फले बजारमा नेकब्यान्ड, वायरलेस इयरबड, स्मार्ट घडी, पावर बैंक, डाटा केबल, चार्जर, इयरबर्ड र स्पिकर ल्याएको छ । जुन विभिन्न रङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । एस्टा वुल्फको उत्पादन श्रृंखला व्यापक जनसंख्याको माग पूरा गर्न सावधानीपूर्वक तयार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अस्टा वुल्फसँगको यात्रा उत्साहजनक रहेको छ । प्रत्येक उत्पादनमा ६९ महिनाको वारेन्टी र निःशुल्क प्रतिस्थापन नीति कम्पनीले लिएको छ । एस्टा वुल्फको गुणस्तर र ग्राहक सन्तुष्टिको लागि प्रतिबद्धता रहेको र प्रयोगकर्तालाई सहज र आनन्ददायक अनुभव प्रदान गर्नको लागि एवम् ब्रान्डका उत्पादनहरूले उच्च मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्नको लागि ब्रान्डका उत्पादनहरूको कडा परीक्षण गराइन्छ ।