जोडिनुहोस
  • होमपेज
  • सुन प्रकरणमा जोडिएका व्यापारी राकेश अडुकियाका छोरा पक्राउ

सुन प्रकरणमा जोडिएका व्यापारी राकेश अडुकियाका छोरा पक्राउ

काठमाडौं– एक सय किलो सुन प्रकरणमा नाम जोडिएका व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई प्रहरीले पक्राउ गरेको छ।

विदेश भागेको भनिएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लिबाट फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ।

उनी एयर इन्डिगोबाट नेपाल फर्किएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help