जोडिनुहोस
  • होमपेज
  • बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

बाजुरा – बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्।

जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया पत्नि गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14