जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको केन्द्रीय अनुशासन समितिमा चार जना मनोनीत

कांग्रेसको केन्द्रीय अनुशासन समितिमा चार जना मनोनीत

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समितिमा चार जनालाई मनोनीत गरेका छन्। सभापति देउवाले केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जकुमार गौतम र राजीव कोइरालालाई मनोनीत गरेका हुन्।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (७) बमोजिम गठित केन्द्रीय अनुशासन समितिको संयोजक आनन्दप्रसाद ढुंगाना रहेका छन्। त्यस्तै सभापति देउवाले पूर्व महान्यायाधीवक्तासमेत रहेका खम्बहादुर खातीलाई कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदनमा नियुक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances