जोडिनुहोस
  • होमपेज
  • सुवास नेम्वाङको पार्थिव शरीरमा केपी ओलीले ओढाए पार्टीको झण्डा

सुवास नेम्वाङको पार्थिव शरीरमा केपी ओलीले ओढाए पार्टीको झण्डा

काठमाडौं।संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।

नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।

नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help