जोडिनुहोस
  • होमपेज
  • माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउनुपर्छ गगन थापा

माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउनुपर्छ गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र संसद्लाई सुनाउने ठाउँ भएकाले निषेधित क्षेत्र हटाउन माग गरेका हुन् । सोमबार धोती दिवस मनाउन माइतीघर मण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउत सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत पार्टीका अरू नेताहरू पनि पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help