जोडिनुहोस
  • होमपेज
  • माओवादी अभियानमा खट्नेलाई बधाई पत्र, नखट्नेलाई कारवाही पत्र

माओवादी अभियानमा खट्नेलाई बधाई पत्र, नखट्नेलाई कारवाही पत्र

नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा पूर अवधिभर खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेहरुलाई बधाई पत्र दिने निर्णय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए । त्यस्तै ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र र १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र दिने निर्णय गरेको छ । १५ प्रतिशतभन्दा कम खट्नेलाई भने स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного