जोडिनुहोस
  • होमपेज
  • सामाजिक मित्रतामाथि ध्यान दिएर होली मनाउन ओलीको आग्रह

सामाजिक मित्रतामाथि ध्यान दिएर होली मनाउन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका छन् । एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा ओलीले अरुमाथि आघात नपुर्याई सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका हुन् ।

उनले पछिल्लो समय होली पर्वका नाममा विकृति देखिएकाले सभ्य र मर्यादित भएर होली पर्व मनाउनुपर्ने धारणा राखे अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उनले बताए । उनले नेपालका चाडपर्वहरू समाजको विकाससँग जोडिएकाले यसमा देखिएको विकृतिलाई हटाउनुपर्ने जिकिर गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help