जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

मंगलबार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९÷८०, सभामा पेस गरेकी हुन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९÷८० पेस गरिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका