जोडिनुहोस
  • होमपेज
  • सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ; गृहमन्त्री

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ; गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारमा रहुन्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए । ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरू अघि बढेको उनले बताए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका