जोडिनुहोस
  • होमपेज
  • मधेसमा दाइजो प्रथा हटाउन माग

मधेसमा दाइजो प्रथा हटाउन माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद मीना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेकी हुन् ।

मधेसका महिला शिक्षामा धेरै पछाडि परेका उनले उल्लेख गरिन् । “मधेसको महिलाहरू शिक्षामा धेरै पछाडि परेको छ । त्यसकारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ,” उनले भनिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका