![मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध](https://sagarmatha.tv/wp-content/uploads/2024/07/Pahiro-Narayangadh-Muglin_1600075782.jpg)
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा सडक एकतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडकखण्ड अन्तर्गत जलविरेमा ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुईतर्फी खुलाउने प्रयास भइरहेको जनाइएको छ ।