जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो

प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो

काठमाडौं– प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ ।

अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका