जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गृहमन्त्री लेखकको पहिलो निर्णय : बाढीपहिरोमा परेकाको उद्धार र राहत प्राथमिकता

गृहमन्त्री लेखकको पहिलो निर्णय : बाढीपहिरोमा परेकाको उद्धार र राहत प्राथमिकता

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको कार्यभार सम्हालेका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

त्यसलगत्तै मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधन रोक्ने विषयमा काम गर्ने बताए । त्यसका लागि बाढीपहिरो प्रभावित क्षेत्रहरूमा कसरी काम गर्नेबारे मंगलबारबाट नै तालिका बनाएर काम हुने उनको भनाइ छ । उनले बाढीपहिरोमा परेकाको उद्धार र राहत पहिलो प्राथमिकतामा हुने बताए । त्यो बाहेक गृह मन्त्रालयले गर्दै आएका काममा पनि चुस्तताका साथ काम गरिएको उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका