जोडिनुहोस
  • होमपेज
  • जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्वीप जारी गरेको छ । प्रतिनिधिसभामा जसपा नेपालका पाँच सांसद छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका