जोडिनुहोस
  • होमपेज
  • सुर्खेत उडेको जहाज नेपालगन्ज बसेर काठमाडौं फर्कियो

सुर्खेत उडेको जहाज नेपालगन्ज बसेर काठमाडौं फर्कियो

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुन; काठमाडौं फर्किएको छ । यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।

मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनस् काठमाडौं फर्किएको यात्रु गोविन्द खड्काले बताए। शनिबार बिहान फ्लाइट नम्बर ग्द्ध ज्ञघठ रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो । सो जहाज आज बिहान ११;१५ बजे उडान भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका