जोडिनुहोस
  • होमपेज
  • नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा प्रहरीको छापा

नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा प्रहरीको छापा

काठमाडौं । प्रहरीको मानवबेचविखन अनुसन्धान ब्युरोको टोलीले नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा छापा मारेको छ । अनामनगरस्थित कार्यालमा बुधबार छापा मारेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिए ।

गैरसंगीतकर्मी र कलाकारलाई मोटो रकम असुल गरेर विभिन्न देश पठाउने गुनासो आएपछि ब्युरोले छापा मारेको हो ।एसपी मिश्रका अनुसार अहिले कार्यालयमा भएका कागजात हेर्ने काम भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances