जोडिनुहोस
  • होमपेज
  • स्थानीय तहको उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

स्थानीय तहको उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

काठमाडौं। रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ ।

बुधवार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग दिने निर्णय गरेको हो ।

‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी भाग लिनेछौँ । त्यसका लागि आजको बैठकमा व्यापक छलफल भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले मकालुखबरसंग भने ।

झाले रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उप निर्वाचनमा भाग लने निर्णय भएको जानकारी दिए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका