जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ६ घन्टा अगाडि
  • ६ घन्टा अगाडि
  • होमपेज
  • लोकन्थलीको बसस्टपबाट सुनको सिक्री चोर्ने काभ्रेका तीनजना पक्राउ

लोकन्थलीको बसस्टपबाट सुनको सिक्री चोर्ने काभ्रेका तीनजना पक्राउ

काठमाडौं । लोकन्थलीको बसस्टपबाट सुनको सिक्री लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–९ का ३८ वर्षीय अनिलकुमार तामाङ, नमोबुद्ध नगरपालिका–५ का ३४ वर्षीय गणेश लामा र बेथानचोक गाउँपालिका–६ का ३१ वर्षीय सुरेश तामाङ छन् ।

प्रहरीका अनुसार साउन २१ गते बिहान अन्दाजी ११ बजेतिर जडीबुटीस्थित सिद्धार्थ पेट्रोल पम्पदेखि कमल विनायक जाने क्रममा रामेछापको सुनपाती गाउँपालिका–१ की ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको सुनको एक तोलाको सिक्री चोरी भएको थियो । सिक्री लोकन्थलीको बसस्टपमा चोरी भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा प्रहरीले आइतबार (भदौ २ गते) कौशलटारबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।प्रहरी अनुसन्धानको क्रममा उनीहरू तीनै जनाविरुद्ध विगतमा अभद्र व्यवहारको मुद्दा चलेको पाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs