जोडिनुहोस
  • होमपेज
  • दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।

चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका