जोडिनुहोस
  • होमपेज
  • टीआरसी विधेयक सभामुखबाट प्रमाणित, राष्ट्रपति कार्यालयमा पठाइँदै

टीआरसी विधेयक सभामुखबाट प्रमाणित, राष्ट्रपति कार्यालयमा पठाइँदै

काठमाडौं। सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक  टीआरसी प्रमाणित गरेका छन्।

गत साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख घिमिरेले आज प्रमाणित गरेका हुन्।

सभामुखबाट प्रमाणित भएको विधेयक अब राष्ट्रपति कार्यालयमा पठाइने छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि यो ऐन कार्यान्वयनमा आउने छ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help