जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका