जोडिनुहोस
  • होमपेज
  • सोलुखुम्बुमा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

सोलुखुम्बुमा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बिलामा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ ।

सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिउँले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरूलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका