जोडिनुहोस
  • होमपेज
  • आनन्द वन अस्पतालका कर्मचारी विवेश सिंह अझै बेपत्ता

आनन्द वन अस्पतालका कर्मचारी विवेश सिंह अझै बेपत्ता

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाको लेलेस्थित आनन्द वन अस्पतालमा पुरिएका एकजना अझै बेपत्ता छन् । पहिरोले अस्पताको केही भवनसमेत पुरेको थियो ।

सोही भवनभित्र परेका अस्पतालका प्राविधिक विवेश सिंह अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी छ ।

शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ललितपुरमा मात्रै ३४ जनाले ज्यान गुमाएका थिए । आठ जना अझै बेपत्ता रहेको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका