जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गराइयो थाई एयर एसिया

अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गराइयो थाई एयर एसिया

नेपालमा उडान अनुमति ‘एक्स्पायर’  थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ । झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताए ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका