जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला एसिया कपमा नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य

यू–१९ महिला एसिया कपमा नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य

काठमाडौं। एसीसी अन्डर नाइन्टिन महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको खेलमा नेपाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको हो । नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशलाई हराए फाइनलमा पुग्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help