जोडिनुहोस

हालको खबर

सांसदहरूको मागः वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँकाठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन गरेका हुन् । बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए । विशेष अदालतले अख्तियारद्वारा गरिएको छानबिनमा प्रश्नसमेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनले बताए । उनले वायुसेवा निगमले व्यवसायीक हिसाबले काम गर्न नसकेको जिकिर गरेका छन् । त्यस्तै सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका कुरामा छानबिन हुनुपर्ने बताए । त्यस्तै सांसद देवीप्रकाश भट्टचनले वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामानहरू समयमै नपाउँदा मर्मतमा ढिलाइ हुने गरेको बताए । नियतवश हुने ढिलाइको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको उनले बताए । साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको उनले बताएका छन्। अधिकारीले निगमको ऋण चुक्ता गर्न किस्ता बढाउन र उचित सहुलियत माग गरे पनि सम्बोधन हुन नसकेको उल्लेख गरेका छन् । बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाइजहाज खरिददेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखेका थिए । मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनासहित काम गर्न एक महिने अवधिसहित निर्देशन दिएको जानकारी दिए ।
  • ७ मिनेटutes अगाडि
  • होमपेज
  • देवघाटमा चल्ने महायज्ञमा सहभागी हुन नेपाल आउँदै कथावाचिका देवी प्रतीभा

देवघाटमा चल्ने महायज्ञमा सहभागी हुन नेपाल आउँदै कथावाचिका देवी प्रतीभा

काठमाडौं। चर्चित कथावाचिका देवी प्रतीभा फेरी नेपाल आउने भएकी छिन् । प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतीभा मकर स्नान माघ महामहोत्सकको अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोकजले जनाएको छ ।

यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया काभ्रेली चेली प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले यस पटक पबन १० दिनका लागि देवघाटमा कथावाचन गर्नका लागि आउन लागेकी हुन् ।

मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबमा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु ज्यू, पूज्य यशोदा कौडिन्य ज्यू र पूज्य अनुराधा पाण्डेय ज्यूले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ । मघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दीर देवघाट दिव्य धाम मन्दीरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

निर्माणाधिन मातापिता सेवा आश्रममा यो मसाचार तयार पार्दासम्म ५ तले ६ वटा भवनका १४१ कोठा करिब निर्माणको अन्तिम चरणमा रहेका छन् भने अन्य कोठाहरु बनाइने तयारी छ । ६ वटा भवनमा गरेर कुल ३६५ कोठा बनाउने योजना मातापिता सेवा आश्रमको रहेको छ । जहाँ देश विदेशबाट साधुसन्त तथा भक्तजनहरुको ठूलो संख्यामा उपस्थिती रहने आयोजकले जनाएको छ । माघ महिनाभर चल्ने यस दिव्यधाम शिलान्यास, ऐतिहाँसिक मकरस्नान माघेमेलालाई सफल पार्नका आयोजकले सम्पूर्ण देशबासीहरुमा अपिल गरेको छ ।

सडकमा अलपत्र परेका बाबु आमालार्य सहारा दिँदै आएको माता पिता सेवा आश्रम देशकै ठूलो आश्रमका रुपमा निर्माण हुन लागेको हो । सेवा दिने सोचका साथ हुन लागेको उक्त महामहोत्सबमा आचार्य बालकृष्णजी महाराजको पनि उपस्थिती रहने बताइएको छ । कार्यक्रमको व्यबस्थापक भने आचार्य श्रीधर बस्याल रहेका छन् । परिवारविहिन हुँदै सडकमा अलपत्र पर्ने तथा अविभिावकविहिनहरुको घाउमा मलम लगाउने उदेश्यले यो महामहोत्सको परिकल्पना गरिएको हो । ठूलो क्षेत्रफलमा फैलिएको उक्त आश्रमको निर्माणको काम आर्थिक अभावले अलपत्र पर्ने डर बढेका बेला संकल्पकर्ता इश्वरकृष्ण महाराजजीले हिम्मत गरेर माघ महिना भरी नै कथावचानदेखि विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको आयोजकले जनाएको छ ।

ताजा समाचार

सांसदहरूको मागः वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँकाठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन गरेका हुन् । बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए । विशेष अदालतले अख्तियारद्वारा गरिएको छानबिनमा प्रश्नसमेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनले बताए । उनले वायुसेवा निगमले व्यवसायीक हिसाबले काम गर्न नसकेको जिकिर गरेका छन् । त्यस्तै सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका कुरामा छानबिन हुनुपर्ने बताए । त्यस्तै सांसद देवीप्रकाश भट्टचनले वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामानहरू समयमै नपाउँदा मर्मतमा ढिलाइ हुने गरेको बताए । नियतवश हुने ढिलाइको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको उनले बताए । साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको उनले बताएका छन्। अधिकारीले निगमको ऋण चुक्ता गर्न किस्ता बढाउन र उचित सहुलियत माग गरे पनि सम्बोधन हुन नसकेको उल्लेख गरेका छन् । बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाइजहाज खरिददेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखेका थिए । मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनासहित काम गर्न एक महिने अवधिसहित निर्देशन दिएको जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया