जोडिनुहोस
  • होमपेज
  • हर्टअट्याक भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

हर्टअट्याक भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार हर्टअट्याक भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अहिले शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ । पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह भने पोखरामा कार्यक्रम भएकाले काठमाडौं आइपुगेका छैनन् । पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो ।

 

धेरै टिप्पणी गरिएका