जोडिनुहोस
  • होमपेज
  • सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंहलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन् । सरुवा रोग अस्पतालमा चिकित्सकबाट नै अध्यक्ष नियुक्त हुने व्यवस्था रहेको छ। डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश पाएका भएका थिए । टेकु अस्पतालमा यसअघि डा। चीनबहादुर पुनको दुई वर्षे कार्यकाल गत ८ असोजमै सकिए पनि नयाँ नियुक्ति नहुँदा अध्यक्ष पद रिक्त थियो ।

धेरै टिप्पणी गरिएका